पुजारी हत्या आरोपी बिहारबाट पक्राउ

काठमाडौं । पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या अभियोगमा रामनरेश पटेल र बालकुमार पटेल पक्राउ परेका हुन् । भारतको बिहारबाट पक्राउ परेका उनिहरुले अभियोग भने स्वीकारिसकेका छैनन् । प्रकरणमा देवाही गोदाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र … Continue reading पुजारी हत्या आरोपी बिहारबाट पक्राउ